Milkman

घर घरमा दुध - एकै कलमा

Painter

अब घर वा अफिसमा सजिलै रंग लगाउनुहोस

View Now

Plumbers

प्लम्बर एकै क्लिकमा

View Now

Carpenters

झन्झट रहित सेवामा सदैब तत्पर

View Now

समुह छान्नुहोस

समूह अनुसार आफुलाई चाहिएको आइकनमा क्लिक गर्नुहोस , जस्मा त्यो समूह संग सम्बन्धित व्यक्तिहरुको फोन नम्बरहरु हुन्छ, फोन गर्नुहोस् र आफुलाई गराउनु पर्ने कामको बारेमा कुरा गर्नुहोस, हामी क्रमिक रुपमा समूह साथै फोन नम्बरहरु थप्दै जानेछौ ।

समूहमा गए पश्च्यात आफुलाई चाहिएको सहरको नाममा क्लिक गर्नुहोस, मोबाइल फोनमा हुनुहुन्छ भने देखिएको नम्बरमा क्लिक गर्दा फोन बाट डाइरेक्ट कल जान्छ । यस वेबसाइटको सेवा सम्बन्धि कुनै सल्लाह तथा सुझाब भएमा "फिडब्याक" पेजमा गएर आफ्नो अमुल्य सल्लाह तथा सुझाब दिन सक्नु हुनेछ ।

तपाई संग कुनै अर्को समूहको कुनै व्यक्तिहरुको नम्बर छ भने हाम्रो अनलाईन फर्ममा विवरण भरि दिन हुनका लागि अनुरोध गर्दछौ अथवा कुनै समुहमा धेरै नम्बरहरु राख्नु परेको खण्डमा हाम्रो इमेल [ info@sriyog.com ] मा इमेल गर्न सक्नु हुनेछ ।

कसरी खोज्ने ??


  • आफुलाई चाहिएको आईकनमा क्लिक गर्नुहोस्
  • सम्बन्धित ब्यक्तिलाई खोज्नुहोस्
  • कल गर्नुहोस्
  • दर रेट फिक्स गर्नुहोस्
  • काम लगाउनुहोस्
  • पैसा तिर्नुहोस्

समुहहरु [ ४८ ]

प्लम्बर

बिजुली मिस्त्री

काठ मिस्त्री

रङ लाउने

सेफ्टी ट्यान्क

लेबर

घरको काम गर्ने

ट्याक्सी

कल गाड्ने

ग्यास डेलिभरी

डेलिभरी ब्वाई

होम ट्युसन

केटरिङ

डि जे साउन्ड

टेन्ट / पन्डाल

बेन्ड बाजा

फोटोग्राफर

ठेकेदार

बच्चा हेर्ने

खसी काट्ने

दुध वाला

माली

सिरक / डसना

पन्डित / पूजारी

टि भि/फोन बनाउने

ए सि/फ्रिज बनाउने

बिउटिसियन

पेस्ट कन्ट्रोल

कम्प्युटर बनाउने

टाइपिस्ट

सोलार

भेटेरिनरी

पानी डेलिवरी

पत्रकार

एम्बुलेन्स

कर सहयोगी

एयरपोर्ट टयाक्सी

वकिल

टिभी/इन्टरनेट

ग्यास स्टोभ मर्मत

जेनेरेटर भाडामा

जग्गा कारोबारी

चाबी बनाउने

मार्बल/टायल

पन्चे बाजा

ट्याटु खोप्ने

बाथरुम सफाई

इन्टेरियर डेकोरेटर


यसले कसरी काम गर्छ ?

खोज्नुहोस्

फोन गर्नुहोस्

काम लगाउनुहोस्

आराम गर्नुहोस्


समय पैसा हो, खेर नफालौ - रोजगार बनौ

तपाईं वा तपाईंले चिने जानेको कोही सँग कुनै सिप छ तर तपाईं खाली बसी रहनु परेको छ भने तपाईं आफ्नो वा वहाँहरुको विवरण हाम्रो वेबसाइटमा भर्नुहोस् , हाम्रो वेबसाइटमा बिभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तीहरुलाई लिस्टिङ गरिन्छ जस्ले गर्दा तपाईं वा वहाँहरुले कुनै न कुनै काममा रोजगार बन्न सक्नुहुन्छ ।


कामको खोजीमा हुनु हुन्छ ? आफ्नो विवरण भर्नुहोस्